प्रदर्शनमा जेनिशाको ‘एक पल’ : कस्तो होला त फल ?
फिल्म ‘एक पल’ आज (साउन २१) देखि प्रदर्शनमा आएको छ । राज शाक्यको सम्पादन एंव निर्देशन रहेको फिल्ममा नायिका जेनिशा केसी, राम महर्जन र आकाश शाह मुख्य भूमिकामा प्रस्तुत भएका छन् । कृष्ण श्रेष्ठको छायाँकन रहेको फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ भने कविराज गहतराजले फिल्मका गीतहरुमा नृत्य निर्देशन गरेका छन् । फिल्मका सह निर्माता सुरज श्रेष्ठ हुन् । नायिका जेनिशा केसीसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
For More videos Log on to Mazzako TV