आयो लोत हसाउँने ‘लालजोडी’ को प्रोमो
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’ को प्रोमो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीम एक औपचारिक कार्यक्रम गर्दै यो कमेडी फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् :
दिलाशा क्रियशनको प्रस्तुती रहेको फिल्म ‘लालजोडी’ मा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, मधुसुदन पाठक, गोविन्द कोइरालाको मुख्य भूमिका रहेको छ ।

निर्देशक तथा निर्माता सुवेदीकै लेखन रहेको फिल्म ‘लालजोडी’ मा टंक बुढाथोकीको संगीत रहेको छ । फिल्म तीजको अवसर पार्दै फिल्म भदौ १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV







