अमेरिकामा उषा उर्फ रुक्मणी (हेर्नुस् मज्जाका पाँच तस्बिरहरु)
नायिका उषा पौडेल अमेरिकामा छिन् । हिन्दी टेलिफिल्ममा समेत अभिनय गरेकी उषा लामो समयदेखि नेपाली फिल्मको एक्सन कटबाट टाढै छिन् । पछिल्लो पटक नेपाल आउँदा उषाले नेपाली फिल्मको मोह नहटेको बताएकी थिइन् ।
तर उनले फिल्म खेल्ने सम्झौता भने गरिसकेकी छैनन् । सम्भवतः उषा अब अमेरिकामै सेटल हुनेछिन् । रुक्मणी उर्फ उषाले आफ्नो फेसबुकमा अमेरिकाबाट सुन्दर तस्बिरहरु अपलोड गरेकी छिन् । जुन तस्बिरले उनको फिल्मप्रतिको मोह कम नभएको प्रष्ट्याउँछ । ‘मुनामदन’ हिरोइनको फेसबुकबाट हामीले यहाँ पाँच तस्बिरलाई प्रस्तुत गरेका छौं ।
For More videos Log on to Mazzako TV