कोरियोग्राफर रेनशा वान्तवा राई कुनै हिरोइन भन्दा कम छैनन् । रेनशाको पहिरनले हिरोइनलाई नै मात खुवाउँछ । बिहिबार आयोजित फिल्म ‘वीर विक्रम’ को प्रेसमिटमा पनि रेनशा यस्तै मात खुवाउने पहिरनमा सहभागी भएकी थिइन् ।

rensa-rai

फेवरेट डिजाइनर युवी थापाको डिजाइनमा रेनशा निकै नै हट देखिएकी थिइन् । फर्मल स्किनी ब्ल्याक पाइन्ट र क्रप्ड ब्याकलेस ब्लाउजमा रेनशा फिट थिइन् । रेनशाको उपस्थितिले नायिकाको अभाव महशुस भएको थिएन ।

rensa-rai1

मिडियाको नजरमा यी हट कोरियोग्राफर नपर्ने कुरै भएन । रेनशा पनि क्यामेरा अगाडी मज्जैले खुलिन् । कमल प्रसाईंले क्लिक गरेका तीन तस्बिरमा उनी यस्ती देखिइन् ।

rensa-rai2

For More videos Log on to Mazzako TV