यस्तो बन्यो रमेश उप्रेती कमव्याक भएको ‘ब्रासलेट’ ट्रेलर
फिल्म ‘ब्रासलेट’ को ट्रेलर रिलिज भएको छ । लामो समयपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन भएका अभिनेता रमेश उप्रेतीलाई ट्रेलरमा एक्सन अनि रोमान्टिक मुद्रामा देख्न सकिन्छ । निर्मल शर्मा ‘गैंडा’ निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :
केशव भट्टराई निर्मित फिल्म ‘ब्रासलेट’ मा रमेशसँगै रजनी केसी, नम्रता सापकोटाको मुख्य भूमिका रहेको छ । सुदीप बरालको छायाँकन रहेको फिल्म ‘ब्रासलेट’ मा गोविन्द राईको नृत्य निर्देशन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको छ । ‘ब्रासलेट’ हरितालिका तीजको अवसर पारेर भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV