‘ड्राइभर दाई’ भदौ ३१ देखि : हेर्नुस् किशोर र सिमाको चुम्मा चाटी

सवारी चालकको दुःख, लभ, रोमान्स र एक्सन रहेको फिल्म ‘ड्राइभर दाई’ भदौ ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । विएस बलामीको निर्माण एंव निर्देशन रहेको फिल्ममा नायक किशोर खतिवडा र सिमा केसीको मुख्य भूमिका रहेको छ । फिल्मको नयाँ गीत हेर्नुस् :
टंक बुढाथोकीको संगीत तथा स्वर रहेको गीतको शब्द रवि अधिकारीको हो । सरु गौतमले महिला स्वर दिएकी छिन् । गेहेन्द्र बज्रचार्य कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माताको रुपमा रहेका छन् ।‘ड्राइभर दाई’ मा किशोर र सिमासँगै दिनेश शर्मा र प्रज्जवल गिरीको पनि अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







