कहिलेकाही भुवनलाई मिस गर्ने सुस्मिता भन्छिन्, ‘मिङ्गल हुने छाँटकाँट छैन’
अभिनेत्री सुस्मिता केसीले पती भुवन केसीसँग छुटेपछि पहिलो फिल्म ‘म त तिम्रै हुँ’ निर्माण गरेकी छिन् । साउन ७ गते फिल्म हलमा ल्याउन सुस्मितालाई यतिबेला भ्याइनभ्याइ छ । उनको दैनिकी फिल्मको सम्पादन, मिडियासँग अन्र्तक्रिया र भेटघाटमै बितिरहेको छ ।
कुनै समय पती भुवन केसीसँग मिलेर सुस्मिताले हिट फिल्महरु बनाएकी थिइन् । एक्लै फिल्म निर्माण गर्दा के सुस्मिताले आफ्ना पुर्व पती भुवनलाई मिस गरिन् होला ? थाहा पाउन मज्जाको भिडियो हेर्नुस् :
माथिको प्रश्नमा सुस्मिता भन्छिन्, ‘सँगै काम गरेका थियौं कतिपय ठाउँमा मिस गरें ।’ यस्तै सिङ्गल एकल जीवन बिताइरहेकी उनी अब कहिले मिङ्गल हुन्छिन् त ? ‘मिङ्गल हुने छाँटकाँट छैन । छोरा नै मिङ्गल गर्ने उमेरमा मैंले मिङ्गल गर्न त मिलेन’ सुस्मिताले भनिन् ।
For More videos Log on to Mazzako TV