मोडल सम्पदा बानियाँका साता तस्बिर : यस्तो चाहान्छिन् फिल्ममा रोल
चलेको मोडलमा पर्छिन्, सम्पदा बानियाँ । छोटो समयमै सम्पदाले दुई दर्जन बढी म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी छिन् । म्युजिक भिडियोकी व्यस्त मोडललाई फिल्म खेल्ने प्रस्ताव पनि आइरहेका छन् । तर, उनी दमदार भूमिकाको पर्खाइमा छिन् । कस्तो प्रकारको भूमिका त ? सम्पदा सुनाउँछिन्, ‘अलि खतरनाक एक्सन टाइपको । नारीवादी फिल्म खेल्न मन छ ।’ कमल प्रसाईंले खिचको सम्पदाका सात तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :