पहिलो नेपाली फिल्म ‘आमा’ का तीन अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भूषाल र चैत्यदेवीले हाल बनिरहेको अर्गानिक भनिएका फिल्महरुप्रति असन्तुष्टि पोखेका छन् ।

basundhara-bhuban-chaitya-photo.docx

उनीहरुले अर्गानिकको नाममा अश्लिलता फैलिएको भन्ने आशय व्यक्त गरेका छन् । पहिलो अभिनेत्री चन्द भन्छिन्, ‘अर्गानिक फिल्म कस्तो हुन्छ ? एउटा गाउँमा गएर त्यही फिल्म सकाउने, डालगमा पनि जे पायो त्यही भन्ने ? सुन्दै झसङ्ग हुने फिल्म अहिले पच्न थालेछ ।’ मज्जाको भिडियो हेर्नुस् :

‘हाम्रै देशको कथामा फिल्म बनाउँ’ अभिनेत्री भूषालको सम्झिन्छिन्, ‘पहिला डोको बोकेको मन पराएनन्, अहिले त्यही मन पर्यो । यो दर्शकको रोजाइ हुने रैछ । तर, सबैलाई पच्ने सामाजिक फिल्म बनाउँ ।’ अर्की अभिनेत्री चैत्यदेवीले पनि हाल बनिरहेका फिल्महरुपनि असन्तुष्टि पोखिन् ।

For More videos Log on to Mazzako TV