सामाजिक सञ्जालदेखि टाढा सौगात : भन्छन्, ‘टिभी नहेरेका दश बाह्र वर्ष भयो’
नायक सौगात मल्ल अभिनित फिल्म ‘लुकामारी’ आजदेखि अल नेपाल प्रदर्शनमा आएको छ । उनको फिल्म प्रदर्शनमा आएको अवसर पारेर हामीले सौगातसँग मज्जाको गफगाफ गरेका छौं । भिडियो हेर्नुस् :
मिडियासँग कमै भलाकुसारी गर्ने सौगातले हामीसँगको कुराकानीमा आफु सामाजिक सञ्जालदेखि टाढै रहेको खुलाएका छौं । पुस्तक पढ्न रुचाउने सौगात भन्छन्, ‘टिभी नहेरेको दश बाह्र वर्ष भयो होला ।’ उनको नाममा अनगिन्ती फेसबुक अकाउन्ट भएपनि आफुले फेसबुक नचलाउने सौगात बताउँछन् ।
For More videos Log on to Mazzako TV