कर्मको आँखा नशालु लाग्ने सुरविनाका हेर्नुस् ७ सेक्सी तस्बिरहरु
असार १० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लुकामारी’ को जोडी कर्म र सुरविना कार्कीले मज्जाको टिभीसँग खुलेर कुराकानी गरेका छन् । भिडियो हेर्नुस् :
यस्तै नायिका सुरविना कार्की मज्जाको अनलाईन डटकमको क्यामेरामा पनि कैद भएकी छिन् । ‘लुकामारी’ का जोडी कर्मको आँखा नशालु लाग्ने बताउँने सुरविना कमल प्रसाईंको क्यामेरामा निकै खुलेकी छिन् । हेर्नुस् सुरविनाका सेक्सी ७ तस्बिरहरु :