Capture copy-2

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा बिचको प्रेम प्रसंग नयाँ होइन । लामो समयदेखि यी दुईको प्रेमबारे फिल्म नगरीमा चर्चा चल्दै आइरहेको छ । यद्पी, सुदर्शन र पूजा भने आफ्नो प्रेमबारे खुलेर कुरा गर्न चाहंदैनन् । तर पूजाले अभिनय गरेका सबै जसो फिल्महरु सुदर्शनले निर्देशन गरेका छन् । प्रेम बारे नखुल्ने तर एक अर्कामा नछुट्टिने आखिर किन त ? मज्जाको टिभीको मज्जाको गफगाफमा निर्देशक थापा र नायिका शर्माले यसबारे प्रष्ट्याएका छन् । हेर्नुस् मज्जाको भिडियो । रमाइलो छ :

For More videos Log on to Mazzako TV