‘रेलिमाई’ को ‘जाउँ हिंड् खसौली’ : हेर्नुस् रमाईलो छ…
फिल्म ‘रेलीमाई’ को रमाईलो गीति भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘जाउँ हिड खसौली’ बोलको गीत सरल र रमाईलो लाग्छ । निर्देशक रिम विश्वकर्माको शब्द तथा संगीतमा चिरन्जिवि भण्डारीले गाएको गीतले सफलता पाउनेमा निर्माण युनिटको विश्वास छ । भिडियो हेर्नुस् :
रेड लाइन फिल्म्स प्रालिको ब्यानरमा निर्मित फिल्म ‘रेलिमाई’ मा सन्जोग राना, पुर्णिमा लामा, रियन लामालगायतका कलाकारले अभिनय गरेका छन् । साउन २१ गते देखि प्रदर्शनमा आउने फिल्मले राजधानीमा बस्ने युवा पुस्ताको रमाइलो कथा पेश गर्छ । नेपाली मौलिक कथा बोकेर निर्माण भएका फिल्मलाई दर्शकले रुचाउने निर्माण युनिट दाबी छ ।
For More videos Log on to Mazzako TV