फान अवार्डका सह संयोजक सुवेदीलाई दिपकको यस्तो धम्की
चलचित्र कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड ०७२’ को विवादले नयाँ मोड लिएको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले ‘वडा नं ६’ लाई फान अवार्डको मनोनयनबाट नै झिक्ने धम्की दिएका छन् । अफ बिट उर्फ फानका सह संयोजक सुवेदीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै निर्माता तथा कलाकार गिरीले यस प्रकाको धम्की दिएका हुन् । दिपकले गरेको कमेन्ट यस प्रकार छ :
फान अवार्डमा फिल्म ‘वडा नं ६’ उत्कृष्ट पाँचको मनोनयनमा नपरेपछि दिपक फानप्रति असन्तुष्ट भएका हुन् । यसैले फानका सह संयोजक सुवेदी र फिल्मका लेखक समेत रहेका गिरी बिच सामाजिक सञ्जालमा दोहोरी चलिरहेको छ ।