महानायक राजेश हमाल तेश्रो लिङ्गी बनेको फिल्म ‘सकुन्तला’ को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यो फिल्ममा तीन भिन्न फ्लेवरका तीन गीतहरु समावेश छन् ।

rajesh-hamal-sakuntala
‘कोही छ’, ‘मेरो मुटु’ र ‘यो मुटु भन्दा’ बोलका गीतहरुमा क्रमशः दुर्गा खरेल, स्वरुपराज आचार्य र अञ्जु पन्त अनि युवराज चौंलागाईं र आकांक्षा बस्यालको स्वर रहेको छ । दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘सकुन्तला’ मा महानायक हमालसँगै किशोर खतिवडा र अनु शाहको अभिनय रहेको छ । भदौ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सकुन्तला’ को अडियो सुन्नुस् :

For More videos Log on to Mazzako TV