नायिकालाई चुनौती दिदैं गायिकाले घटाइन् तौल : ७ तस्बिरमा हेर्नुस् मिलनको सौन्दर्यता
जमाना स्लिमको छ । नायिका हुन् या गायिका, सबैलाई स्लिम हुनु परेको छ । यस्तैमा गायिका मिलन अमात्यले पनि आफुलाई स्लिम राख्ने कोशिस गरिरहेकी छिन् । उनले केही महिनाको अन्तराल दश किलो वजन घटाइन्, अझै घटाउने क्रम जारी छ । उनी ६८ केजी बाट ५७ केजी भएकी छिन् । आखिर किन त ? मज्जाको अनलाइनसँग उनले हाँस्दै भनिन्, ‘स्लिम भएकै राम्रो नि होइन ?’ मिलनले आफ्नै एल्बम विश्व सुन्दरीमा मोडलिङ समेत गरेकी छिन् । मज्जाको अनलाइन डटकमका कमल प्रसाईंले खिचको मज्जका ७ तस्बिरहरु यस्ता छन् :