केही साता अघि नायक अनमोल केसीले एउटै फिल्म खेले वापत २० लाखसम्म पारिश्रमीक मागेको भन्ने चर्चा चुलिएको थियो । कुनै पनि नेपाली कलाकारले एउटा फिल्म खेले वापत यति मोटो रकम मागेको यो पहिलो हो । के त्यो सत्य थियो ? मज्जाको भिडियो हेर्नुस् :

अनमोल स्वयमका अनुसार उनले आफ्नो पारिश्रमिक रकम २० लाख मागेको नभएर फिल्म खेल्न प्रस्ताव राख्ने निर्माताहरुले उनलाई त्यति मोटो पारिश्रमिक रकमको प्रस्ताव गरेका हुन् । ‘पैसा भन्ने चिज सबैको एक दिन सकिन्छ तर ईज्जत मरेर गए पनि बसि राख्छ ।’ प्रदर्शनरत फिल्म ‘गाजलु’ पछि उनले कुनै पनि फिल्म खेल्ने सहमती गरेका छैनन् ।

anmol-kc
यस्तै पिता भुवन केसीले अनमोललाई आफुले फिल्म खेल्न रोक नलगाएको दाबी गरेका छन् । भुवन भन्छन्, ‘यी सबै गलत हल्ला मात्रै हुन् ।’

For More videos Log on to Mazzako TV