जेठ २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गाजलु’ मा युवा कलाकारहरुको बाहुल्यता छ । अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, रितिक शाही, मेनुका प्रधान लगायत कलाकारहरुको जम्बो टोली हेमराज विसी निर्देशित फिल्ममा छ । रोहित अधिकारीले यी युवा कलाकारहरु माथि ठूलै लगानी लगाएका छन् । पुर्व कुमारीको कथामा आधारित फिल्म ‘गाजलु’ प्रतिक्षित पनि बनिरहेको छ ।

Garrav, Salon & Ritik (2)
गाजलुका युवा कलाकारहरु मध्ये गौरव, सलोन र रितिकको मज्जाको अनलाईन डटकमले मज्जाको फोटो सेसन गरेको छ । कमल प्रसाईंले क्यामेरामा कैद भएका ३ युवा कलाकारहरुको १० मज्जाका तस्बिरहरु हेर्नुस्  :

Garrav, Salon & Ritik (1)

Garrav, Salon & Ritik (3)

Garrav, Salon & Ritik (4)

Garrav, Salon & Ritik (5)

Garrav, Salon & Ritik (6)

Garrav, Salon & Ritik (7)

Gaurav (3)

Salon (1)

Ritik (5)

For More videos Log on to Mazzako TV