कलाकारलाई पर्दामा कस्तो काम गराउने भन्ने मुख्य हात त निर्देशकको नै हो । तर, कलाकारले पनि मिहिनेत गर्न जरुरी छ । तर, जब कलाकारले मिहिनेत नै नगरेपछि कसको के लाग्छ र । अभिनेता आर्यन सिग्देल शरीर घटाउन लागिरहेको खबर मिडियामा आइरहेपनि निर्देशक दीनेश राउत खुशी छैनन् । दीनेशले सोचे अनुसारको आर्यनले मिहिनेत गरेनन् ।
dinesh raut
यसको प्रतिफल के भयो  थाहा छ ? निर्देशक आफै नै घटिदिए । निर्देशक राउत आफै ८ केजी घटेका छन् । उनका अनुसार यस्तो काम अभिनेता आर्यनलाई संझाउनका लागि गरिएको हो । आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्मका लागि आर्यन फिट देखिनु पर्ने हो । तर, त्यस्तो नभएपछि हुन सकिन्छ भन्ने देखाउन दीनेश नै घटेका हुन् ।

For More videos Log on to Mazzako TV