नेपाली चलचित्र कलाकार संघले आयोजना गरेको एक कार्यक्रममा संघका सबै सदस्य महिलाहरुलाई सारीमा आउन भनिएको थियो । संघकी सदस्य अशिष्मा नकर्मीदेखि सह–कोषाध्यक्ष नन्दिता केसी, सदस्य पवित्रा आचार्य, महासचिव सरिता लामिछाने सबै सारीमा नै थिए ।
rejina upreti
यी मध्ये नन्दिता र अशिष्मा अविवाहित हुन् । तर, संघकी उपाध्यक्ष रेजिना उप्रेतीलाई भने सारी लगाउन आवश्यक भएन ।

विवाहित रेजिना भने वन पिस पहिरनमा उपस्थित भइन् । हुनत, रेजिनालाई प्रत्यक्ष कसैले पनि यो कुरा भनेन होला । तर, रेजिनाले भने किन सारी नलगाएकी हुन् भनेर कार्यक्रममा चर्चा चलेको थियो ।

For More videos Log on to Mazzako TV