बास्तवमा भन्ने हो भने माला लिम्बु अभिनेत्री हुन् । फिल्म ‘वन वे’ले उनलाई अभिनेत्रीको रुपमा परिचय दिएको थियो । तर, राम्रो फिगर भएर पनि अभिनय कमजोर गर्दा मालालाई फिल्ममा लिन निर्माताहरु खासै उत्साहित भएनन् ।
mala limbu hot
यसैले पनि हुनसक्छ माला अहिले म्यूजिक भिडियो खेल्नमा नै व्यस्त छिन् । मालाले म्यूजिक भिडियोमा खुबै हट सिन त दिएकी छिन् । तर, उनी व्यस्त देखिएपनि चर्चा भने साह्रै कम छ ।

उनीपछि र उनीसँगै आएका केही अभिनेत्रीले फिल्ममा नयाँ बाटो कोर्दै गर्दा माला भने अभिनय सिकेर जम्न भन्दा पनि हट भनेर चर्चा कमाउने दौडमा छिन् ।

For More videos Log on to Mazzako TV