अभिनेत्री रीस्ता बस्नेत कलाकार विपना बस्नेतकी छोरी हुन् । रीस्ताको सुरुवाती फिल्मी करिअर जती सुखद त्यसपछि खासै गतिलो बनेको छैन  । फिल्म ‘होस्टेल’ खेल्दा धेरैले रीस्तालाई फिल्म नगरिको आशातित अभिनेत्रीको रुपमा हेरेका थिए । Rista basnet

तर, निरन्तर उनले खेलेका फिल्म असफल भएपछि उनको करिअर सुखद बनेको छ । ‘आधा पेज होस् या एउटा साथी’, यी बाहेक अन्य केही फिल्मले समेत व्यापार नगरेपछि उनीसँगै आएका अन्य अभिनेत्री उकालो लाग्दै गर्दा रीस्ताका लागि वातावरण सहज बन्न नसकेको हो । उनले अभिनय गरेको फिल्म ‘लुकामारी’ असार १० गतेबाट चल्दैछ, रीस्ता अहिले यसैको प्रतिक्षामा छिन् ।

For More videos Log on to Mazzako TV