अभिनेत्री अशिष्मा नकर्मीले चर्चित अभिनेता निखिल उप्रेतीसँग दोश्रो पटक पर्दा शेयर गर्ने भएकी छिन् । निखिलको कमब्याकपछि उनीसँग दोहो¥याएर पर्दा शेयर गर्ने अशिष्मा मात्र एक्ली अभिनेत्री हुन् ।
nikhil action
सफल निर्माता सुशिल पोख्रेलले बनाउन लागेको फिल्म ‘राधे’मा निखिल उप्रेती र अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । फिल्ममा प्रमोद अग्रहरी र शिशिर भण्डारी पक्का भैसकेका छन् ।

फिल्मको छायांकन असारबाट सुरु हुनेछ सोसियल ड्रामा र द्धन्द्धात्मक कथामा यो फिल्म तयार हुने निर्माता पोख्रेलको भनाई छ । फिल्म ‘राधे’मा अर्जुन पोख्रेलको संगीत, कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्धन्द्ध रहेनछ । फिल्मलाई जगदिश्वर थापाले निर्देशन गर्दैछन् । फिल्मको प्रदर्शन मिति फागुन १३ लाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV