अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह कुनै पनि कार्यक्रममा पुग्दा उनकी आमा पनि एकसाथ पुगेकी हुन्छिन् । बाबु आमाले आफ्ना सन्तानलाई सानै देख्छन् भन्ने उखान यता चरितार्थ हुन्छन् । फिल्म खेलेर राष्ट्रिय स्तरको चर्चा पाइरह“दा पनि साम्राज्ञीलाई उनकी आमाले छाडेकी हुदिनन् ।
aashirman and aana with mother
तर, साम्राज्ञीकी आमा मात्र यस्ती एकल पात्र होइनन्, जसले छोरीलाई हरेक ठाउँमा आफै लैजान्छिन् । फिल्म अभिनेत्री आना शर्माकी आमा पनि यस्तै छिन् । उनले पनि आनालाई कुनै फिल्मको पत्रकार सम्मेलनमा छाडेको देखिएको छैन । फिल्म ‘जेरी’को हरेक कार्यक्रममा उनी २ छोरीको साथमा देखिइन् ।

आनाकी आमा मात्र होइन, नयाँ अभिनेता आशिरमान र आयुष्मानकी आमाले पनि यी दुइलाई छाड्दिनन् । रविना पनि हरेक कार्यक्रममा छोराहरुस“ग पुगेको स्पष्ट देखिन्छ । हुनत, दुई छोरा फिल्म क्षेत्रमा नआउ“दा पनि रविना फिल्मी कार्यक्रममा पुग्थिन् । उनको नाम अभिनेता राजवल्लभ कोइरालास“ग जोडिएको पनि थियो ।

For More videos Log on to Mazzako TV