अभिनेत्रीलाई पर्दामा नङ्ग्याएरे विवादस्पद चर्चा पाएका निर्देशक राजु गिरीले पोर्न स्टार बन्छु भन्दै चर्चामा रहेकी अर्चना पनेरुलाई पनि छाडेनन् । उनले निर्देशन गरेको फिल्म ‘जिस्म’मा अर्चना नाङ्गीएकी छिन् ।
archana in raju film
‘डुब्न देउ मलाई’ बोलको गीतमै अर्चनाले चुम्बन, निर्वस्त्र अवतार देखाएकी छिन् । फिल्म भित्र यस्ता कस्ता कस्ता दृश्य होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
असार ३१ गतेबाट फिल्म रिलिज गर्ने भन्दै राजु कस्सिएका छन् । अर्चनाले खेलेपछि चर्चामा रहेको यो फिल्मलाई सेन्सर बोर्डले पनि कडा निगरानीमा राखेको छ ।

For More videos Log on to Mazzako TV