अभिनेता आर्यन सिग्देल अभिनय गर्न त माहिर नै हुन् । तर, उनले कहिलेकाही आफूलाई चिन्न सकेका छैनन् । आर्यनले अभिनय गरे भने राम्रै गर्छन् । अभिनेता आर्यन सिग्देललाई दोहोरो भूमिकामा देखाइएको फिल्म ‘होमवर्क’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्ममा अभिनेता बाबु र छोराको भूमिकामा देखिएका छन् । निरक पौडेलले निर्देशन गरेको यो फिल्म जेठ ७ गतेबाट चल्दैछ ।
aaryan in homework
फिल्ममा आर्यनका साथमा नम्रता श्रेष्ठ, गौरी मल्ल मुख्य भूमिकामा छन् । पढाइका कारण पाको उमेरमा पनि मानिसले पनि कसरी होमवर्क गर्न खोज्छ भन्ने फिल्ममा देखाइएको छ ।

For More videos Log on to Mazzako TV