फिल्म ‘नाई नभन्नु ल ४’मा अभिनय गरेपछि पल शाहले राम्रै चर्चा पाए । उनै पल अब नयाँ फिल्ममा देखिन लागेको बताउँछन् । पलका अनुसार उनी मुस्कानले बाँचेका हुन् रे । उनको मुस्कान नभएको भए उनी यो क्षेत्रमा टिक्न सक्दैनथ्य रे । pal-and-aacchal

उनका अनुसार उनले कुनै पनि यूवतीको प्रस्तावलाई नाई भनेका छैनन् । जसले प्रस्ताव गरेपनि तपाइको प्रेम मलाई चाहिन्छ भन्ने गरेको पलको भनाइ छ । पलका अनुसार उनले म्यूजिक भिडियोमा मोडलिङ गरेको ३० देखि ५० हजारसम्म लिएका छन् । जसमध्ये धेरै रकम उनले घरभाडा, गाडी खर्च र परिवारमै सकेका छन् ।

म्यूजिक भिडियोमा ज्यादा देखिने पल फिल्म क्षेत्रमा उदाउनका लागि अझै समय लाग्नेछ । उनले भिडियो र फिल्म करिअरलाई कसरी अगाडि बढाउनेछन् ।

For More videos Log on to Mazzako TV