फिल्म ‘एक्सन’को ट्रेलरमा आफ्नो फुटेज कम राखिएको भन्दै अभिनेत्री जेनिशा केसीले चित्त दुखाइन् । जेनिशाको  चित्त दुखाई पनि जायज हो । किनकी, फिल्ममा काम गरेपछि प्रचारमा राम्रै उपस्थिती होस् भन्ने चाहना हुन्छ ।
Jenisha KC
तर, जेनिशा केसीकै कारण केही बर्ष अगाडि रिलिज भएको फिल्म ‘आधी बाटो’कि अभिनेत्री अनु शाहको चित्त दुखाई पनि विर्सन हुँदैन । जेनिशा निर्माता रमेश त्वयनासँग नजिक भएपछि अनु फिल्मको प्रचारदेखि प्रचार सामाग्रीबाट धेरै टाढा रहिन् । किनकी, जेनिशालाई मात्र एकलौटी प्रचारमा ल्याउँदा अनुले पनि चित्त दुखाइन् र अगाडि आइनन् ।

निर्मातासँग नजिक भएको फाइदा जेनिशाले उठाइन् । अहिले फिल्म ‘एक्सन’को ट्रेलरमा नदेखिदा जेनिशा अनुले जस्तै चित्त दुखाउँदैछिन् ।

For More videos Log on to Mazzako TV