जीवनका लागि ‘उजेली’ खोज्दै ऋषि
निर्देशक ऋषि लामिछाने अहिले अभिनेता जीवन लुइटलका लागि ‘उजेली’को खोजी गरिरहेका छन् । जीवन लुइटेलको मुख्य भूमिका रहने फिल्म ‘उजेली’मा अभिनेत्री भने भेट्टाउन सकिएको छैन । यसैले पनि अहिले शिर्ष पात्रमा खेल्ने अभिनेत्रीको खोजी भैरहेको छ ।
यो फिल्मलाई पूर्ण रुपमा गाउाले परिवेशमा तयार गरिनेछ । फिल्मलाई ओमध्वज राइले निर्माण गर्न लागेका हुन् । फिल्म भित्र काम गर्ने यूवती अभिनयसागै सुन्दरतामा पनि अब्बल हुनुपर्ने निर्माणपक्षको क्राइट एरिया छ ।
फिल्मका लागि सय यूवती खोजिसक्दा पनि शिर्ष भूमिकामा काम गर्ने अभिनेत्री फेला पार्न नसकिएको हो । अभिनेत्री पाउने वित्तिकै छायांकनमा जाने तयारी गरिएको छ ।
For More videos Log on to Mazzako TV