पहिलो फिल्म हिट हुने वित्तिकै कलाकारको डिमाण्ड पनि बढ्छ । अहिले फिल्म ‘ड्रिम्स’कि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीको पनि पारिश्रमिक आकासिएको छ । उनले फिल्म ‘सायद २’का लागि ५ लाख मागेको चर्चा छ । तर, निर्माण कम्पनी दुर्गिस फिल्मस्ले ५ लाख दिन नमानेपछि उनले यो फिल्म नगरेको चर्चा सुरु भएको छ ।
Anmol And Samrigyee 1
साम्राज्ञीले ५ लाख रुपैयाँ माग्दै गर्दा यही फिल्मकी अर्की अभिनेत्री सन्ध्या केसीले पनि ‘सायद २’ नगर्ने भएकी छिन् । सन्ध्याले काम गर्ने भनेर चर्चा गरितापनि उनले आफ्नो समय नमिलेको भन्दै काम नगर्ने निर्णय गरेको फेसबुकमा उल्लेख गरेकी छिन् ।

For More videos Log on to Mazzako TV