निर्देशक राजु गिरीले निर्देशन गरिरहेको फिल्म ‘जिस्म’को सामान केही दिन अगाडि जिल्ला प्रशासन कार्यलय, कास्कीले जफत गरेको थियो । फिल्मको छायांकनका लागि कुनै पनि इजाजत नलिएको भन्दै सामान जफत गरिएको थियो । तर, राजुले माफी माग्दै फिल्मको नाम ‘जिस्म’बाट ‘अर्चना’ राखेपछि सामान फिर्ता पाएका छन् ।
raju saman firta
चलचित्र विकास बोर्डबाट निर्माण इजाजत प्राप्त गरेपछि राजुले सामान फिर्ता पाएको जानकारी दिएका छन् । साथै उनले ५ हजार जरिवाना पनि तिरेका छन् । अर्चना पनेरुलाई लिएर विना इजाजत फिल्म बनाउन थालेपछि बोर्डले कदम अगाडि बढाएको थियो ।

For More videos Log on to Mazzako TV