गायकबाट अभिनेता बनेका कलाकार हुन् यश कुमार । यश कुमारका अनुसार उनी गायनमा नै राम्रैसाग चलेका थिए । उनले आफूलाई हिरो बन्न नआएको बताए । यशका अनुसार उनले आफूले आफूलाई नै हिरो भन्दा लाज लाग्ने बताए । उनले भने-‘मलाई कसैले हिरो भन्दा लाज लाग्छ । म हिरो बन्न आएको होइन ।’Reecha Sharma and Yesh Kumar

नेपाली गीतसंगीत क्षेत्रमा राम्रो योगदान गरेको कुमार अहिले फिल्म निर्माण र अभिनयमा पनि व्यस्त छन् । उनले फिल्मको पर्दामा आफूले समाजको वास्तविक चित्र देखाएको बताए । उनले आफूले अभिनेताले पाउने माया गायक बन्दा नै पाएको दाबी समेत गरेका छन् ।

फिल्म ‘बाटो मुनिको फूल’ खेलेपछि आफूले १० वटा भन्दा बढी फिल्म छाडेको यश कुमारको भनाई छ ।

For More videos Log on to Mazzako TV