बाटो मुनिको फूल २, हेर्नुस् यस्तो छ है (भिडियो)
फिल्म ‘बाटो मुनिको फूल २’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा समाजमा विभिन्न पेशा गरेर बस्ने मानिस र तिनीहरुको जातलाई देखाइएको छ ।
सुवर्ण थापाले निर्देशन गरेको यो फिल्म वैशाख १० गतेबाट लाग्दैछ । फिल्ममा दीलिप रायमाझी, यश कुमार, बाबु बोगटी, अर्पण थापा, ऋचा शर्मा, रीमा विश्वकर्मा र अशिष्मा नकर्मीको मुख्य भूमिका छ ।
‘बाटो मुनिको फूल’मा पनि जातियताको कुरा उठाएका यश कुमारले यो फिल्ममा पनि यही कुरालाई निरन्तरता दिएका छन् तर फरक तरिकाले ।
For More videos Log on to Mazzako TV