‘धुर्मुस’ कृषिमन्त्री बन्दै यसरी धुरुधुरु रोए(भिडियो)
समाजमा घट्ने कुनै पनि नयाँ कुरालाई कमेडी शैलीमा प्रस्तुत गरिहाल्ने गरेका छन्, हाँस्य कलाकार सिताराम कट्टेलले । फिल्म ‘राहदानी’ हेर्न पुगेमा कृषिमन्त्री हरिबोल गजुरेलले गाई मरेको दृश्य हेर्दै रोएको घटनाले अहिले चर्चा पाइरहेको छ ।
अब, सितारामले उनै मन्त्रीको नक्कल गर्दै भिडियो तयार पारेका छन् । जसमा, उनी संचारकर्मी अर्जुन के आरले सोधेको प्रश्नको जवाफ दिदै गर्दा धुरुधुरु रोएका छन् ।