अहिले अभिनेत्रीहरुमा चुम्बन गर्ने होड नै छ । अझ मिडियाको क्यामेरा पायो भने त अभिनेत्रीहरु आाखा चिम्लिएरै एक अर्कालाई गालामा चुम्बन गर्छन् । हाम्रो क्यामेरामा पनि यस्ता कैयौ तस्बिर कैद भैसकेका छन् ।
priyanka kiss lady
अभिनेत्री प्रियंका कार्की पनि यो कुरामा अगाडि छिन् । तर, उनले फेसबुकमा अपलोड गरेको एउटा तस्बिर भने अचम्मकै छ । उनले लन्च भन्दै साथीको गालामा चुम्बन गर्दै गरेको तस्बिर पोष्ट गरिन् । उनको अगाडि खानाको कुनै पनि प्रकार छैन ।

मात्र छ, एक महिला साथीलाई चुम्बन गरेको तस्बिर । आखिर, के प्रियंकाको लन्च यस्तै हो त । लन्च भनेपछि खानाको प्रकार अगाडि हुनुपर्ने होइन र । अभिनेत्री कार्कीको लन्च गर्ने शैली रोचक नै रहेछ ।

For More videos Log on to Mazzako TV