दीपाश्री भर्सेस मेलिनाः कसको चुम्बन छ मज्जाको ?
गसिप र समाचारमा रंगिन नेपाली फिल्मका अभिनेता-अभिनेत्रीलाई पनि राम्रैसँग आउछ । उनीहरु कस्तो कुराले मिडियामा चर्चा हुन्छ र दर्शकले पनि चासो राख्छन् भन्ने राम्र्रैसँग वुझेका छन् ।
बिहिबार बिहान नेपाली कांग्रेसका नव-निर्वाचित सभापति शेरवहादुर देउवालाई भेट्न पुगेका फिल्मीकर्मीको भीडमा दुई अभिनेत्री देखिए । फिल्म क्षेत्रमा अब निर्देशक बन्न लागेकी दीपाश्री निरौला र बिहे गरेपछि हराएजस्तै भएकी अभिनेत्री मेलिना मानन्धरको मिलन गजबको थियो ।
यी दुइले एक अर्कालाई गालामा चुम्बन गरे । क्यामेराको अगाडि पाएर गरे या आत्मियता देखाउन गरे, यो दुई अभिनेत्रीले नै जान्ने कुरा हो । तर, पनि यी दुइमध्ये कसको चुम्बन मज्जाको छ, छुट्याउनुहोस् ।
For More videos Log on to Mazzako TV