अभिनेता दयाहांग राई र अभिनेत्री प्रियंका कार्कीको निकटता अब चर्चाका लागि नयाँ कुरा बनेन । किनकी, ‘झोले’मा एकसाथ काम गरेपछि निकट भएका यी दुई अहिले नजिकका साथी भैसकेका छन् । कार्यक्रममा एकसाथ पुग्ने, एकसाथ बस्नेदेखि लिएर एक अर्काको केयर गर्ने कुरामा पनि यी दुइलाई कसैले भेट्दैन ।

Dayahang And Priyanka 4
दया र प्रियंका काठमाण्डौमा आयोजित एक कार्यक्रममा जसरी प्रस्तुत भए, जसले अब यी दुइलाई एक अर्काप्रतिको भरोसा कती छ भनेर थाहा हुन्छ । दयाको काधमा आफूलाई अड्याउँदै गर्दा प्रियंकाले साथको महुशश गरिन् त दया पनि उनलाई साथ दिन तत्पर देखिए ।

Dayahang And Priyanka 1

Dayahang And Priyanka 2
यो जोडी अब एकसाथ फिल्म निर्माण कम्पनी पनि संचालन गर्दैछ ।

For More videos Log on to Mazzako TV