चलचित्र ‘वीर विक्रम’को नयाँ गीत रिलिज भएको छ । मिलन चाम्स निर्देशित यस सिनेमाको सार्वजनिक गीतमा दयाहाङ राई र दिया पुनः लाई फिचरिङ गरिएको छ । सार्वजनिक यस गीतमा दीपा लामा र ताराप्रकाश लिम्बुको आवाज रहेको छ । गीतमा शब्द दिनेश राउतको छ भने संगीत स्वयं ताराप्रकासकै छ ।

Bir Bikram
दयाहाङ राईलाई फरक शैलीमा प्रस्तुत गरिएको यो गीतको कोरियोग्राफी रेनेशा वान्तवा राईले गरेकी हुन् । चलचित्र ‘वीर विक्रम’मा दयाहाङ र दियासँगै अनुपबिक्रम शाही र अर्पण थापा लगायत मुख्य भुमिकामा छन् ।

For More videos Log on to Mazzako TV