अभिनेत्री प्रियंका कार्कीलाई अब भने गर्मी चढेको छ । काठमाण्डौमा गर्मी जान अझै केही समय लाग्ने भएपनि अभिनेत्रीलाई भने राम्रैसँग घामले पोलेको छ । तर, उनलाई घामले काठमाण्डौमा नभएर पोखरामा पोलेको हो । पोखरामा फिल्म पुरानो डुङ्गाको छायांकन गरिरहेकी प्रियंका छोटो हाफ पाइन्ट लगाएर सडक पेटीमा बसेकी छिन् । priyanak garmi

उनले यो पोखरा हो वेवी भन्दै ३ वटा फोटो पोष्ट गरेकी छिन् जसमा उनको हट  शैली देखिन्छ । अब, भने यी अभिनेत्रीलाई साच्चै गर्मी भए जस्तो छ । जाडोमा त आफ्नो शरीर धेरै देखाएर कम ढाक्ने यी अभिनेत्रीले अब गर्मी लागेपछि फिल्मका कार्यक्रममा कस्ता पहिरन लगाएर आउने हुन् खै । priyanka karki priyanka karki hot

For More videos Log on to Mazzako TV