देउवा अवतारमा धुुर्मुस, गरे यस्तो कमेडी(भिडियो)
नेपाली कांग्रेसको १३ औ महाधिवेसनबाट सभापति पदमा विजयी भएका छन् नेता शेरवहादुर देउवा । देउवा विजयी भएपछि उनलाई वधाई दिनेको ओइरो लागेको छ । उनै देउवाको क्यारिकेचर गर्दै चर्चित हाँस्य कलाकार सिताराम कट्टेल’धुर्मुस’ले एउटा भिडियो बनाएका छन् ।
भिडियोमा उनले पाका उमेरका नेतालाई कसिलो ब्यङ्ग्य पनि गरेका छन् । अर्जुन के आरले लिएको अन्र्तवार्ता रोचक छ । अहिले सिताराम र कुञ्जना मिलेर यस्ता खालका भिडियो बनाइरहेका छन् ।