सुष्माले देखाएको कि मेहेन्दी लगाएको ?
अभिनेत्री सुष्मा कार्की फिल्मको पर्दामा त अंगप्रदर्शन गर्न माहिर नै हुन् । तर, फिल्म ‘चलेस बतास सुस्तरी’मा भने उनी खुबै शालिन देखिइन् । सुष्माको पहिरनको भन्दा पनि मुहारको चर्चा भएको थियो ।
तर, एक पारिवारिक जमघटमा सुष्माले लगाएको पहिरनको फेरि चर्चा भएको छ । सुष्माले उक्त जमघटमा लगाएको पहिरनले उनको छात्तीमा खोपिएको ट्याटु त स्पष्ट देखिएको छ नै उनको गोप्य अंग भने धेरै हदसम्म खुलेको छ ।
सुष्मा मेहेन्दी लगाउन त बसेकी छिन् । तर, उनले मेहेन्दी लगाएको हो कि देखाएको हो, तस्बिर हेर्नेले भेउ पाएका छैनन् ।
सुष्मा कार्कीले पर्दामा देखाउन छाडेपछि मेहेन्दी लगाउने बेलामै आफ्नो छात्ती बढी नै देखाएर देखाउने रहर पुरा गरेकी हुन् कि ?