मुम्बईबाट अभिनेता निखिल उप्रेती भन्दा पहिले नै फर्किएकी थिइन् अभिनेत्री संचिता लुइटेल । उनले फिल्म ‘नाई नभन्नु ल ४’ मा अभिनय गरेपछि उनी अब व्यस्त बन्छिन् भन्ने धेरैको अनुमान पनि थियो । संचिता आएको केही समयपछि मात्र निखिल मुम्बइबाट आएका थिए ।
nikhil-and-sanchita
तर, निखिलले आफ्नो स्टारडम गुमाउनु परेन । ‘भैरव’ र ‘लुटेरा’ हिट भएपछि निखिलले ब्याक टू ब्याक काम गरिरहेका छन् । तर, धेरैले अपेक्षा गरेको भन्दै संचिता भने अहिले खाली बस्नु परेको छ ।

‘नाई नभन्नु ल ४’ चल्दा संचिता प्रचारमा देखिएनन् । संचिता र यसको निर्माणपक्षविच ठाकठुक परेको थियो । यसैले फिल्म सफलताको श्रेय संचितालाई गएन । संचिता केही भिडियो र गृहस्थी जीवन बिताइरहेकी छिन् भने निखिल मंहंगो पारिश्रमिक लिएर काम गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV