‘लुट’ निर्देशक निश्चलको रिसेप्सन पार्टीमा जे देखियो (फोटो फिचर)
नायिका स्वस्तिमा खड्कासँग बुधबार विवाह बन्धनमा बाधिएका निर्देशक निश्चल बस्नेतलले विहिबार आफन्त, साथीभाई तथा शुभचिन्तकहरुलाई रिसेप्सन पार्टी दिएका छन् । उनको रिसेप्सन पार्टीमा उनको नजिकका केही सिमित चलचित्रकर्मी तथा एकदम न्युन मात्रामा संचारकर्मीहरुको उपस्थिती देखियो ।

परिवारका सदस्यहरु तथा आफन्तहरुको उल्लेख्य सहभागिता रहेको पार्टीमा केही नजिकका कलाकार तथा नायिकाहरु भने उपस्थित थिए । 
काठमाण्डौंको बसुन्धरामा रहेको मेघा पार्टी प्यालेसमा विहिबार साँझ निश्चलले दिएको रिसेप्सन पार्टीमा मज्जाको क्यामेरामा कैद केही तस्वीरहरु हेरौ ।




















