हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले म्यूजिक भिडियोमा क्यूट देखिएर मोडलिङ गरेको तपाइले देख्नु भएको छैन भने अब यो भिडियो हेर्नुहोस् । dhurmus-suntali-music-video
दीनेश थपलियाको गीती एल्बम ‘सारांश २’मा समावेश गरिएको ‘आई लभ यू’ बोलको गीतमा यो जोडी देखिएको छ । तर, कुञ्जनालाई अधिकांश समय मोडल पल शाहले साथ दिएका छन् ।

संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यो भिडियोलाई उत्कृष्ट बनाइएको छ । सरोज ओली र इन्दिरा जोशीले आवाज दिएको गीतमा बसन्त सापकोटाको संगीत छ ।

For More videos Log on to Mazzako TV