मनीले दिएको मिठो माया अनुले मुटुमा राख्ने ! (भिडियो हेर्नुस्)
मज्जाको अनलाईन समाचार, काठमाण्डौं । मोडल मनी चाम्लिङको सोलो अभिनय रहेको एल्बम ‘अर्को पाइला’ मा समावेश ‘साँची राखौँला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेसल राईको शब्द र विनोद खम्बुको संगीत रहेको यो गीतमा पार्वती राईले स्वर दिएकी छिन् ।
गीतको भिडियोलाई विज्ञान राईले निर्देशन गरेका हुन् । सम्पादन पनि उनैले गरेका हुन् । भिडियोमा नायिका अनु गुरुङले मनीको जोडीका रुपमा अभिनय गरेकी छिन् । गीतको पोष्ट प्रोडक्सन एक्सन इन्टरटेन्मेन्टमा गरिएको हो ।
हेर्नुस् गीत :-








