अब एसएलसीमा सबै पास, परिक्षाफल आज सार्वजनिक गरिदैं
मज्जाको अनलाईन, असार ४ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को प्रवेशिका परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक आह्वान गरिएको जानकारी दिए । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो हुने भएको हो ।
साभार – सेतोपाटी
For More videos Log on to Mazzako TV








