बागमती सफाई महाअभियानमा के के देखियो ? (फोटो फिचर)
मज्जाको अनलाईन, चैत्र २८ गते, शनिवार, २०७१, काठमाण्डौं ।
बागमती सफाई महाअभियान शुरु गरिएको आज सय हप्ता पुगेको छ । सो अवसरमा ‘बागमती सफा छ, अब फोहोर गरिने छैन्’ भन्ने सन्देश सहित २८ किलोमिटर लामो मानव साङलो बनाईयो । सुन्दरीजलदेखि चोभारसम्मको लामो मानव साङलोमा एक लाख बढीको सहभागिता रहेको थियो ।
उक्त महाअभियानमा विभिन्न राजनीतिक दलका नेता ,कार्यकर्ता, कलाकार, ब्यबसायी, विद्यार्थी, संघसंस्थाका प्रतिनिधी र सर्वसाधारणको सहभागीता रहेको थियो ।
महाअभियानको सय हप्ता पुगेको अवसरमा बागमती आसपासमा यस्तो देखियो ।
For More videos Log on to Mazzako TV




















