भौतिकबाद छाडेर भाग्यवाद तर्फ चेतन ???
मज्जको अनलाईन, चैत्र १४ गते, शनिवार, २०७१, काठमाण्डौं ।
संगीतकार चेतन सापकोटा यतिबेला फिल्म बनाउन लागि परेका छन् । उनले बनाउने सिनेमाको नाम भाग सानी भाग हो । यसै साता राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्रको बारेमा जानकारी गराईएको छ । उनै संगीतकार तथा निर्माता चेतन सापकोटाको बारेमा साप्ताहिक शुक्रबारमा आएको गसिप यस्तो छ ।
For More videos Log on to Mazzako TV










