नायिका गौरी मल्ल र नायक रमेश उप्रेती नेपाल आउदै
अमेरिकामा बस्दै आएकी र त्यहाँ स्थिन अन्तरराष्ट्रिय कलाकार मञ्चकी केन्द्रिय सल्लाहकार एबम बरिस्ठ नायिका गौरी मल्ल अमेरिका बसाइ छोट्याएर सधैका लागि नेपाल फर्किँदै छिन् ।

त्यस्तै होली पर्व मनाउनकै लागि भनेर अन्तरराष्ट्रिय कलाकार मञ्च अमेरिकाका महासचिव नायक रमेश उप्रेती पनि नेपाल आउदै छन् । उप्रेती शुक्रबार नेपाल आउदैछन् । एक बर्ष अघि पनि उनी नेपाल आएर तीन महिना बसी अमेरिका फर्किएका थिए ।

आफ्नी आमा बिरामी भएकाले गौरीले अमेरिका सधैका लागि छाडेर नेपाल फर्किन लगेकी हुन् ।
For More videos Log on to Mazzako TV







