यहि फाल्गुन २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ऋतुलाइ चलचित्र जांचपास समितिले ‘यू’ सर्टिफिकेट प्रदान गरेको छ |फिल्म सभ्य र राम्रो भन्दै ‘यू’ सर्टिफिकेट प्रदान गरेको हो |
युगल जोडीमा आउने उतारचढावको को साथमा ऋतु बदलिने जस्तो गरेर जीवनमा पनि तिता मिठा पल हरु संग जोडिएर पर्दामा उतारिएको रोमान्टिक सिनेमामा राजबल्लव कोइराला,मलिन जोशी र रिमा बिश्वकर्माको मुख्य भूमिका रहेको छ |
अस्ट्रेलिया बेस्ड एएलपी इन्टरटेनमेन्ट ,यू यस ए बेस्ड प्लानेट थ्री फिल्मस एण्ड नेपालस्स अपिल बिस्ट फिल्म्सले संयुक्त रुपमा बनाएको फिल्ममा मनोज अधिकारीको निर्देशन रहेको छ ,यो उनको डेब्यु चलचित्र हो |यस फिल्मलाइ दर्शन आर्ट्सले वितरण गरेको छ |

For More videos Log on to Mazzako TV